आमाको मुख हेर्ने दिनलाई लक्षित गर्दै नेपाल हाउस रेस्टुरेन्टबाट विशेष केक अफर
काठमाडौं – जन्मदिनमा मात्र सीमित रहेको केक काट्ने परम्परा आजकाल हरेक उत्सवको अपरिहार्य अंग बनेको छ। यही सन्दर्भमा नेपाल हाउस रेस्टुरेन्टका हातिसार र बालुवाटार शाखाहरूले आमाको मुख हेर्ने दिन (वैशाख…