Category: अर्थ/वाणिज्य

बिकास हाईड्रोको सफलतापछि सुपर माछाखोला जलविधुतको पिपिए,एनआरएनएद्वारा प्रबर्दित हाईड्रोको अध्यक्षमा सचिव न्यौपाने

काठमाडौँ,बुढीगण्डकी हाईड्रोपावर प्रालिद्वारा प्रवर्द्धन गर्न लागिएको सुपर माछाखोला जलविधुत आयोजना ४.६ मेघावाट र नेपाल विधुत प्राधिकरण (NEA) विच विधुत खरिद बिक्रि संझौता (PPA) सम्पन्न भएको छ । गोरखा जिल्ला धार्चे…

सरकारी निकायमा स्वदेशी उत्पादित सोफा प्रयोग गर्ने वातावरण निर्माण गरे मात्र मुद्रा विदेशिनबाट जोगिन्छ – मन्त्री लामा

काठमाडौँ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले सरकारी निकायमा नेपालमा उत्पादित सोफा प्रयोग गर्नुपर्ने बताउनुभएको छ । सोफा उत्पादक सङ्घको प्रारम्भिक साधारणसभाको आज उद्घाटन गर्दै उहाँले सरकारी…

ग्रील तथा स्टील ब्यवसायी संघको प्रेस सल्लाहकारमा पराजुली

काठमाडौं। ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं पश्चिम क्षेत्र अन्तरगत बालाजु,खुसीबुँ,चमती,ढल्को इकाई समितिको प्रेस सल्लाहकारमा मिडियाकर्मी डि.बि.पराजुली मनोनित भएका छन् । इकाई समितिको बैठकले संगठनलाई लामो समयदेखि सहयोग गर्दैआएको र…

व्यावसायिक सेफ थापा सम्मानित

काठमाडौ। विगत तीन दशक देखि कुकिङ्ग साथै हस्पिटालिटी क्षेत्रमा आबद्ध व्यावसायिक सेफ रामशरण थापा “अन्तर्राष्ट्रिय सेफ सम्मान २०२३” बाट सम्मानित भएका छन् । शनिबार फोकस नेपाल संस्थाद्वारा नाचघर जमलमा आयोजना…

रेमिटेन्सको सदुपयोग गर्न उपप्रधानमन्त्री श्रेष्ठ समक्ष एनआरएनए उपाध्यक्ष शर्माको आग्रह

१० प्रतिशत सामूहिक लगानीमा प्रयोग गर्न माग दोहा,कतार – कतारको राजधानी दोहामा अतिकम विकसित मुलुक (एलडीसी)को पाँचौं सम्मेलन मार्च ५ देखी ९ सम्म भैइरहेको छ । उक्त सम्मेलनमा भाग लिन…

काठमाडौमा सात करोड लगानीमा खुल्यो ओम तन्दुरी होटल एण्ड रेस्टुरेन्ट

काठमाडौको कालोपुलमा अत्याधुनिक सुविधा भएको ओम तन्दुरी होटल एण्ड रेस्टुरेन्ट संचालनमा आएको छ । अत्याधुनिक प्रबिधिको तथा गुणस्तरीय सेवा सुबिधाले सु-सम्पन्न भएको पाँच वटा सुपर डिलक्स रूम सहितको “ओम तन्दुरी…

एनआरएनए आईसिसि सदस्य एनबि क्षेत्री मलेसियाका लागि टुरिजम गुडविल एम्बेसडर नियुक्त

काठमाडौ, लामो समयदेखी गैर आवासीय नेपाली संघ एनआरएनएसँग आबद्ध रहदै नेपालको पर्यटन क्षेत्रको बारेमा देश तथा बिदेशमा सकारात्मक सन्देश प्रबाह गर्ने सामाजिक एबं एनआरएनए अभियन्ता नन्द बहादुर क्षेत्री’नेत्र’ मलेसियाका लागि…

कान्तिपुर कोलोनी टोल बिकास संस्थाको अध्यक्षमा बिष्ट निर्वाचित

ललितपुर – ललितपुर महानगरपालिका १४ नम्बर वडामा रहेको कान्तिपुर कोलोनी टोल बिकास संस्थाको तेस्रो साधारणसभाबाट अध्यक्षमा सुरेन्द्र सिंह बिष्टको निर्विरोध निर्वाचित हुनुभएको छ। निर्वाचित भएपछि बिष्टले टोल विकासको जिम्मेवारी थपिएको…

विकास हाईड्रो पावर कम्पनी लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न

काठमाडौ । गोरखा जिल्लाको माछाखोलामा निर्मित विकास हाईड्रो पावर कम्पनी लिमिटेडको साधारणसभा शुक्रवार सम्पन्न भएको छ । साधारणसभा काठमाडौको भिनोलिभा रेस्टुरेन्टमा शुक्रवार सम्पन्न भएको हो । साधारणसभामा अहिलेसम्मको आय ब्यय…

फेसियल हाउसको १५ औं वार्षिकोत्सव कार्यक्रम भब्यताको साथ सम्पन्न

काठमाडौ । विगत १५ वर्षदेखि लोकप्रियता हासिल गर्दै काठमाडौंको काठमाडौं मल,चावहिल र सिटिसि मलका साथै उपत्यका बाहिर पोखरा,धनगढी ,सुर्खेतबाट सेवा दिँदै आएको सौन्दर्य क्षेत्रको अग्रणी व्यापारिक प्रतिष्ठान फेसियल हाउसले आइतबार…