पार्टीको नीतिविपरीत सांसद विदेश जान लागेपछि माओवादीमा हंगामा, यथार्थ जानकारीपछि भ्रमण स्थगित : अध्यक्ष ओली
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को बद्री केसी समूहको एक विवादास्पद कार्यक्रममा माओवादी केन्द्रका एक जना सांसद थाइल्यान्ड र कम्बोडिया जाने तय भएपछि पार्टीभित्र हंगामा हुन पुगेको छ । यसबारे…