Category: ब्यक्ती बिशेष

Profile of Special Person

बलिउड गायक एवं र्‍यापर मेलो डीको नेपालमा भव्य स्वागत

काठमाडौं । नयाँ वर्षको कार्यक्रममा लाईभ सांगितिक प्रस्तुतिका लागि प्रख्यात बलिउड गायक र र्‍यापर मेलो डी नेपाल आएका छन । उनी शुक्रबार अपरान्ह काठमाण्डौं आईपुगेका हुन । भारतको मुम्बईबाट एअर…