तेस्रो राष्ट्रिय बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८० को फाईनल कार्यक्रम फागुन १ गते हुने सम्मानको घोषणा
काठमाडौं ।स्वर्गीय कल्पना गैरे स्मृती फाउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रा.लि.अनामनगर द्धारा आयोजित तेस्रो राष्ट्रिय बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८० को फाईनल कार्यक्रम तथा स्रष्टा सम्मान यही फागुन १ गते…