डान्स आइकन नेपालको टाईटल प्रायोजन कला प्रेमिअभियान बस्नेतले गर्ने
सागर थापा, दाङ असार ४ राष्ट्रव्यापी नृत्य बिद्याको महासंग्राम डान्स आइकन नेपाल (डिआइएन) सिजन ३ को टाइटल प्रायोजन कलाप्रेमि तथा युवा व्यवसायी अभियान बस्नेतले गर्नुृहुने भएको छ । घोराही उपमहानगरपालिका…