साल्ट ट्रेडिङ बाहेक अरुबाट नुन बिक्री हुँदा समस्या आउने भन्दै चिन्ता व्यक्त
काठमाडौं, जेठ ६ –उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नुनको बिक्री–वितरणको जिम्मेवारी निजी क्षेत्रलाई दिने भनिएको समाचारलाई पूर्णतः निराधार भएको स्पष्ट पार्दै यस्तो प्रकारको भ्रामक समाचार अफवाह फैलाउने नियतका…