‘लक्ष्मी थिम’मा फोटो सुटपछि सुष्माले भनिन्– सबैको घरमा लक्ष्मीले बास गरुन्
काठमाडौं । नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसले नेपालीहरूको दोस्रो महान चाड तिहारको अवसर पारेर ‘लक्ष्मी थिम’मा आकर्षक फोटो सुट गरेको छ । विभिन्न चाडपर्वहरूको थिममा फोटो सुट र…