Category: समाचार

नारायणगढ–मुग्लिन सडक चार दिन बन्द नहुने

चितवन, २९ पुस / नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि चार दिन बन्द नहुने भएको छ । रातिको समयमा छ घण्टा गाडी रोकेर सडक चौडा पार्ने काम चलिरहेको उक्त सडकखण्ड आजदेखि चार दिन…

गाेपाल किरातीकाे दाबी ,अबकाे माअाेवादीकाे नेतृत्व प्रचण्ड हैन मैले पाउनुपर्छ

काठमाण्डाै , २९ पुस । नेकपा माअाेवादी केन्द्रका स्थायी समिति सदस्य गाेपाल किरातीले नेकपा एमाेसँग पार्टी एकता नभएमा पार्टीकाे नेतृत्व अाफुले पाउँनुपर्ने बताएका छन् । शनिवार समाजिक सन्जाल फेसबुकमा स्टाटस…

पाण्डवेश्वरी यातायात प्राली घोराहीद्वारा धारपानि मन्दिरलाई त्रिशुल उपहार

घोराही, पुस २९ । घोराहीस्थित पाण्डवेश्वरी यातायात प्रालीले धर्नास्थित धारपानि मन्दिरलाई वहुमुल्य पित्तलको त्रिशुल सहयोग गरेको छ । सबैभन्दा अग्लो त्रिशुल रहेको धारपानी मन्दिरलाई सो यातायात प्रालिले त्रिशुल सहयोग गरेको…

प्रदेश नं ५ को राजधानी दाङलाई बनाउन आधारहरु बलियो बन्दै, एकपछि अर्को सरकारी कार्यालय स्थापना

पुस २९, दाङ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दाङमा पाँच नम्बर प्रदेशको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । दाङ देउखुरी जिल्ला अदालतका न्यायाधिस तथा मुख्य निर्वाचन अधिकृत हेमन्त…

महिला भलिबल टोलीलाई वडा कार्यालयको सहयोग

घोराही, २९ पुस राजधानीमा हुने १३ औँ ढोरपाटन महिला च्याम्पीयनसिप भलिबल प्रतियोगीताका लागि दाङबाट एक टोली जाने भएको छ । श्रीगाउँ खेलकुद विकास समितिका तर्फबाट महिला भलिबल टोली राजधानी जाने…

साउनेपानी सहकारीको साधारण सभा

सन्तोष केसी,तुलसीपुर २९ पुस शान्तिनगर गाउँपालिका ३ साउने पानीमा रहेको शाउने पानी कृषि सहकारी संस्थाको तेस्रो बार्षिक साधारण सभा एबं दोस्रो अधिबेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गुमान बहादुर…

कक्षा ११ को नतिजा सार्वजनिक

२९ पुस, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११को नियमिततर्फको नतिजा सार्वजनिक गरेको छ । शनिबार बेलुकी एक सूचना जारी गर्दै बोर्डले परीक्षाको नतजिा सार्वजनिक भएको जनाएको छ । नतिजा…

माउन्ट भ्यु बोडिङले मनायो ३४ औं स्थापना दिवस

घोराही २९ पुस । माउन्टभ्यु बोडिङ स्कुलले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको चाहना अनुसार कलात्मक र रचनात्मक किसिमले स्थापना दिवस मनाएको छ । विविध कार्यक्रमको आयोजना गरी शनिवार आफ्नो ३४ औं स्थापना…

कक्षा ११ को नतिजा आज सार्वजनिक गर्ने तयारी

कक्षा ११ को नतिजा आज सार्वजनिक गर्ने तयारीकाठमाडौँ, २९ पुस । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डले गत असारमा लिएको परीक्षाको नतिजा सार्वजनिक…

देउवाले लुकाए मन्त्रिपरिषद्को ७० वटा निर्णय, यस्तो छ सरकारको अपारदर्शिता

देउवाले लुकाए मन्त्रिपरिषद्को ७० वटा निर्णय, यस्तो छ सरकारको अपारदर्शिताकाठमाडौँ, २९ पुस । पछिल्ला केही दिनयताका मन्त्रिपरिषद्का निर्णय अपारदर्शी हुने क्रम बढेको छ। प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि बसेका हरेक मन्त्रिपरिषद्…