साउथवेस्ट्रन स्टेट कलेज आयोजनामा १२ औँ संस्करणको विज्ञान प्रदर्शनी तथा करिअर इन म्यानेजमेन्ट–२०२४ आजबाट सुरु
काठमाडौं । साउथवेस्ट्रन स्टेट कलेज बसुन्धाराको आयोजनामा १२ औँ संस्करणको विज्ञान प्रदर्शनी तथा करिअर इन म्यानेजमेन्ट–२०२४ आजबाट सुरु भएको छ । दुई दिन सम्म चल्ने उक्त प्रदर्शनी टोखा नगरपालिकाका प्रमुख…