Category: कोशी प्रदेश

सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

काठमाडौं, १२ असार – ​सुनसरी, दुहवी नगरपालिका-९ नहर चोकमा प्रदेश न.१-०४-००१ त १०२४ नम्बरको ट्याक्टर अन्यन्त्रित भईआइतबार बिहान दुर्घटना हुँदा ट्याक्टरका सहचालक सोही नगरपालिका-१२ सितापुर बस्ने १३ वर्षीय महमत ईर्फान…

एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु

मोरङ, १२ असार – बुढीगंगा गाउँपालिका-४ स्थित सडकमा को.१ च ४४१४ नम्बरको एम्बुलेन्सको ठक्करबाट साइकलयात्री सोही गाउँपालिका-४ बस्ने ६९ वर्षीय मंगल रामको आइतबार साँझ मृत्यु भएको छ । ​बाटो क्रस…

अवैध लागूऔषध सहित छ जना पक्राउ

काठमाडौं, १२ असार – ​कञ्चनपुर, भिमदत्त नगरपालिका-१८ सालघारीबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४८ ग्राम ४५ मिलिग्राम सहित सोही नगरपालिका-७ हल्दुखाल बस्ने २६ वर्षीय किशन दमाईलाई शनिबार दिउँसो प्रहरीले…

बालयौन दुरूपयोग गरेको अभियोगमा पक्राउ

झापा, ११ असार – १३ वर्षीया बालिकालाई बालयौन दुरूपयोग गरेकोअभियोगमा बुद्धशान्ति गाउँपालिका-४ जुनेली बस्ती बस्ने २६ वर्षीय बिजय राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राईले बिहीबार साँझ बालिकालाई…

मृत अवस्थामा फेला

काठमाडौं, ११ असार – दाङ, राजपुर गाउँपालिका-२ गैरा बस्ने २५ वर्षीय राजेश चौधरी आफ्नै घर नजिकै सडकको सुक्खा नालीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । ​काभ्रे, पाँचखाल नगरपालिका-२ स्थित…

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

काठमाडौं, ११ असार – ​काठमाडौं महानगरपालिका-१५ अन्‍नपूर्ण चोकमा बा.२ क ७२९३ नम्बरको टिपरले बागमती प्रदेश ०२-०१७ प ०९६८ नम्बरको मोटरसाइकललाई गएराति ठक्‍कर दिँदामोटरसाइकल चालक सिन्धुली कमलामाई नगरपालिका-३ घर भई हाल…

कर्तव्य ज्यान तथा डाँका चोरी मुद्दामा संलग्न फरार अभियुक्त पक्राउ

काठमाडौं, १० असार –​ कर्तव्य ज्यान तथा डाँका चोरी मुद्दामा संलग्न फरार अभियुक्त काठमाडौं महानगरपालिका-७ गौरीघाट बस्ने २५ वर्षीय बिबेक मल्ललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ​मोरङ सुन्दर हरैचा…

आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा पक्राउ

खोटाङ, १० असार ​- आफ्नै हजुरआमा जन्तेढुङगा गाउँपालिका-५ चिसापानी खुट्टा डढुवा घर भई हाल सुनसरी ईटहरी उपमहानगरपालिका-१६ बालग्राम चौकमा डेरा गरी बस्ने ७७वर्षीया तुलसा खड्काको हत्या गरेको अभियोगमा झापा गौरादह…

सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं, ९ असार – कंचनपुर, पुनर्वास नगरपालिका-६ नम्बर गाउँस्थित सडकमा से.४ प ५८७५ नम्बरको मोटरसाइकलको ठक्करबाट पदैलयात्री सोही नगरपालिका-४ कार्गिल डाँडा बस्ने ४८ वर्षीय हरि प्रसाद जोशीको बिहीबार बिहान मृत्यु…

मावन वेचविखन तथा ओसारपसारमा संलग्न दुई जना पक्राउ

मोरङ, ९ असार – मानव वेचविखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा २ जनालाई असार ५ गते प्रहरीले पक्राउ गरेको छ । ​पक्राउ पर्नेहरुमा मानव भारत मजतपुर घर भई हाल झापा…