अभिभावकले गुनासो गर्दा विद्यालयबाट विद्यार्थी निष्कासित
काठमाडौं । मण्टेश्वरी तहको पढाइ हुने धापासीमा रहेको लिटल पेगासस एकेडेमीले अभिभावकको गुनासो आजसम्म कसैले नगर्ने गरेकोले कसैको पनि गुनासो नसुन्ने बताएको हो । एकेडेमीकी प्रिन्सिपलले विभिन्न बहाना बनाउदै विद्यार्थीलाई…