बरिष्ट ब्युटिसियन सुषमा महरा सम्मानित
काठमाडौ । सौन्दर्य क्षेत्रको अग्रणी व्यापारिक प्रतिष्ठान फेसियल हाउसकी प्रवन्ध निर्देशक बरिष्ट ब्युटिसियन सुषमा महरा सम्मानित भएकी छिन् । विहिबार वीरजंगमा भएको नेपाल ब्युटिनिसियन संघको चौथो केन्द्रीय महाधिवेशनमा उद्योग बाणिज्य…