कक्षा ११ को नतिजा सार्वजनिक

२९ पुस, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११को नियमिततर्फको नतिजा सार्वजनिक गरेको छ । शनिबार बेलुकी एक सूचना जारी गर्दै बोर्डले परीक्षाको नतजिा सार्वजनिक भएको जनाएको छ । नतिजा…

माउन्ट भ्यु बोडिङले मनायो ३४ औं स्थापना दिवस

घोराही २९ पुस । माउन्टभ्यु बोडिङ स्कुलले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको चाहना अनुसार कलात्मक र रचनात्मक किसिमले स्थापना दिवस मनाएको छ । विविध कार्यक्रमको आयोजना गरी शनिवार आफ्नो ३४ औं स्थापना…

कक्षा ११ को नतिजा आज सार्वजनिक गर्ने तयारी

कक्षा ११ को नतिजा आज सार्वजनिक गर्ने तयारीकाठमाडौँ, २९ पुस । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डले गत असारमा लिएको परीक्षाको नतिजा सार्वजनिक…

देउवाले लुकाए मन्त्रिपरिषद्को ७० वटा निर्णय, यस्तो छ सरकारको अपारदर्शिता

देउवाले लुकाए मन्त्रिपरिषद्को ७० वटा निर्णय, यस्तो छ सरकारको अपारदर्शिताकाठमाडौँ, २९ पुस । पछिल्ला केही दिनयताका मन्त्रिपरिषद्का निर्णय अपारदर्शी हुने क्रम बढेको छ। प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि बसेका हरेक मन्त्रिपरिषद्…

लमजुङमा बाँदरको आतंक

श्यामशितल परियार/उज्यालो । लमजुङ, पुस २८ – लमजुङको दोर्दी गाउँपालिका–२, अर्चलबोटका किसानलाई बाँदरले हैरानी बनाएको छ । बाँदरले खेतबारीमा लगाएको अन्नबाली, तरकारी सखाप पार्न थालेपछि किसान हैरान भएका हुन् ।…