गाेपाल किरातीकाे दाबी ,अबकाे माअाेवादीकाे नेतृत्व प्रचण्ड हैन मैले पाउनुपर्छ

२०७४ पुष २९, शनिबार १६:५२ गते २०७४ पुष २९, शनिबार १६:५२ गते २०७४ पुष २९, शनिबार १६:५२ गते

काठमाण्डाै , २९ पुस ।

नेकपा माअाेवादी केन्द्रका स्थायी समिति सदस्य गाेपाल किरातीले नेकपा एमाेसँग पार्टी एकता नभएमा पार्टीकाे नेतृत्व अाफुले पाउँनुपर्ने बताएका छन् ।

शनिवार समाजिक सन्जाल फेसबुकमा स्टाटस राख्दैँ किरातीले जसकाे विचार उसकै नेतृत्वकाे पद्वति कार्यान्वयनकाे अाधारमा नेतृत्व अाफुले पाउनुपर्ने दाबी गरेका हुन् ।

उनले प्रचण्ड पथकाे अवशान शिर्षकमा अाफुले घुडा धसेर पुस्तक लेख्न थालेकाे पनि बताएका छन् । यसअघि संबिधान घाेषणा भएकाेबेला प्रचण्डपथकाे विजय शिर्षकमा उनैले पुस्तक लेखेका थिए ।

एमाले दक्षिणपन्थि र पहिचान बिराेधि भएकाे अाराेप लगाउदैँ किरातीले माअाेवादी केन्द्रकाे एमालेसँग एकता गलत भएकाे भन्दै असहमती जनाउदैँ अाएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *