हार्दिक धन्यवाद तथा कृतज्ञता

२०७४ माघ ५, शुक्रबार ०५:४९ गते २०७४ माघ ५, शुक्रबार ०५:४९ गते २०७४ माघ ५, शुक्रबार ०५:४९ गते

साबिक मध्यपश्चिम तथा सुदुरपश्चिम एवम् राप्ती अंचलको प्रवेशद्वार हाल प्रदेश नम्बर पाँचको दाङ जिल्ला देउखुरी उपत्यका अन्तर्गत सुन्दरनगरी भालुबाङबाट प्रकाशन आरम्भ गरेको देउखुरी टुडे राष्ट्रिय साप्ताहिकको आज एक बर्षको यात्रा पुरा भएको छ । यस साप्ताहिकलाई यहाँ सम्म ल्याई पुर्याउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

सन्तोषकुमार गुप्ता
(प्रकाशक/सम्पादक)
देउखुरी टुडे राष्ट्रिय साप्ताहिक परिवार
भालुबाङ, देउखुरी-दाङ

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *