प्रादेशीक राजधानि दाङ बनाउन माग गर्दै घोराहीमा कालोपट्टी वाधेर विरोध प्रर्दशन

२०७४ माघ ७, आईतवार १७:०० गते २०७४ माघ ७, आईतवार १७:०० गते २०७४ माघ ७, आईतवार १७:०० गते

घोराही, माघ ७

शनिवार रातिदेखी आन्दोलनको स्वरुप परीवर्तन गरेको राजधानि सरोकार संयुक्त सघर्ष समितिले आइतवार घोराहीमा कालोपट्टी वाधेर विरोध प्रर्दशन भएको छ ।

प्रदेश नम्बर पाँचको राजधानि दाङ हुनुपर्ने माग गर्दै आएकोमा अस्थायि मुकाम वुटवल तोकीएपछी दाङमा आन्दोलनकोस्वरुप फेर्दै कडा बनाएको छ । पाँच दिनसम्म बन्द रहेको दाङ शनिवार रातिदेखी खोलेर आन्दोलनको स्वरुप परीवर्तन अनुसार आइतवार कालोपट्टी वाधेर विरोध प्रर्दशन गरीएको नेकपा एमाले दाङका उप सचिव शुरामणि वेलवासेले जानकारी दिएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *