सल्यानको भाटखोलामा बस दुर्घटना, चारको मृत्यु, २१ जना घाइते

२०७४ माघ ८, सोमबार १७:०७ गते २०७४ माघ ८, सोमबार १७:०७ गते २०७४ माघ ८, सोमबार १७:०७ गते
;f]djf/ lbp;f] ;Nofgdf ePsf] ofq'jfxs j; b'3{6gfdf k/L # hgfsf] d[To' ePsf] lyof] eg] #* hgf 3fOt] ePsf 5g . tl:j/ M /d]z s'df/ jnL÷;Nofg /f;;

८ माघ, दाङ । सल्यानको त्रिवेणी गाउँपालिका ६, भाटखोलामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, २१ जना घाइते भएका छन् ।

रुकुमबाट दाङतर्फ जाँदै गरेको ना ५ ख ५३१ नम्बरको बस सडकबाट खोलामा खस्दा ४ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *