सागर थापा
दाङ १४ माघ
५। नम्बर प्रदेश प्रमुखको विशेष सूचना ९च्क्ष्त्० ले रोल्पामा ५० किलो चरेस सहित दुईजनालाई पक्राउ गरेको छ ।
माडी गाउँपालिका ३ घर्ती गाउँबाट ३ का २२ बर्षिय प्रश्न बुढामगर र शेर बहादुर बुढामगर लाई ५० किलो लगुऔषध चरेस सहित पक्राउ गरिएको ५ नम्बर प्रदेश प्रमुखको विशेष सूचना ९च्क्ष्त्० अनुसन्धान ब्युरो प्रमुख प्रहरी निरीक्षक अरूण कुमार सिंहले जानकारी दिनुभएको छ
उनिहरूलाई आज बिहान ३ बजे तिर ग्राहक बनेर घरमा प्रहरीले नियन्त्रणमा लिएको हो । उने हरुलाई रोल्पा घर्ती गाउँ प्रहरीको जिम्मा लगाइएको । ५। नम्बर प्रदेश प्रहरी प्रमुख मधु प्रसाद पुडासैनीले यो कार्य अझै जारी रहने जानकारी दिनुभएको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0