देउखुरी टुडे दोस्रो वर्षमा प्रवेश

२०७४ माघ १७, बुधबार ०३:२२ गते २०७४ माघ १७, बुधबार ०३:२२ गते २०७४ माघ १७, बुधबार ०३:२२ गते

ओमप्रकाश गुप्ता
देउखुरी १७ माघ । देउखुरीको भालुवाङबाट १ वर्ष अगाडी देखि प्रकाशन आरम्भ गरेको देउखुरी टुडे राष्टिय साप्ताहिकले बुधवार आज आफनो दोस्रो वार्षिक उत्सव मनाउदै छ । राप्ती उद्योग वाणिज्य संघको सभा हलमा आज विहान ११ बजे देखि कार्यक्रम सुरु हुने पत्रिकाका प्रधान सम्पादक शिवराज पन्थीले जानकारी दिएका छन् । देउखुरीमा एक मात्र साप्ताहिक पत्रिका देउखुरी टुडे मात्र अहिले नियमित प्रकाशन हुदै आएको छ । पत्रिकाले खोजी समाचार सँगै, समय सान्दार्भिक लेख रचना, विभिन्न स्तम्भहरु राखेर सुचना समाचार प्रकाशन गर्दै आएको छ । यसै बिच पत्रिकाका प्रकाशक सम्पादक सन्तोष कुमार गुप्ता, प्रधान सम्पादक शिवराज पन्थी, कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता र सहसम्पादक विदुर एमसीले विज्ञप्ती जारी गरी पत्रिकालाई यस स्थान सम्म ल्याइ पुरयाउने सम्पुर्ण विज्ञापनदाता, लेखक, सम्पादक मण्डल, शुभचिन्तक समाचार दता सवैमा आभार प्रकट गरेको छ । साथै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको जनाइएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *