Month: २०७४ माघ ८, सोमबार १७:१३ गते

संयुक्त संघर्ष समिति र एमालेले पाँच नम्बर प्रदेश भरीवाट दाङ आउने अतिथिहरुलाई भब्य स्वागत गर्ने

दाङ, माघ ८ । नेकपा एमाले दाङले प्रदेश नं. ५ को राजधानी दाङलाई बनाउका लागि सवै खालको पहल गर्ने भएको छ । नेकपा एमाले दाङको आज बसेको सचिवालय बैठकले दाङलाई…

सल्यानको भाटखोलामा बस दुर्घटना, चारको मृत्यु, २१ जना घाइते

८ माघ, दाङ । सल्यानको त्रिवेणी गाउँपालिका ६, भाटखोलामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, २१ जना घाइते भएका छन् । रुकुमबाट दाङतर्फ जाँदै गरेको ना ५ ख…

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका असई घुससहित पक्राउ

८ माघ, काठमाडौं । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत् असई रमेश खड्का ३ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले खड्कालाई आज पक्राउ गरेको हो…

बुटवललार्इ राजधानी बनाएको विरोधमा राजीनामा दिने राज्यमन्त्रीको घोषणा

८ माघ, दाङ । श्रम राज्यमन्त्री डिल्ली चौधरीले पदबाट राजीनामा दिने भएका छन् । राजीनामाका लागि चौधरी अहिले प्रधानमन्त्री निवास जाँदैछन् । अस्थायी मुकाम दाङ नतोकेकोमा आक्रोशित चौधरी भर्खरै दाङबाट…

लालिगुरास वोर्डिङ घोराहीका विद्यार्थीले निकाले हावाबाट बिजुली

घोराहीस्थित लालीगुराँस आवासीय माविका विद्यार्थीहरुले सोमवार विभिन्न विज्ञान सामग्रीको प्रदर्शन गरेका छन् । १३ औं बार्षिकोत्सवको अवसरमा उनीहरुले आफै निर्माण गरेका सामग्री प्रदर्शन गरेका हुन् । सो क्रममा उनीहरुले हावाबाट…

सरकारी विद्यालयमा मन्टेश्वरीः उमावि रझेनामा एकै दिन ३२ विद्यार्थी भर्ना

पद्योदयमा पनि मन्टेश्वरी सुरु दाङको घोराही १८ स्थिति मावि रझेनाले शैक्षिक गुणस्तर सुधार गर्न मन्टेश्वरी कक्षा सञ्चालनमा ल्याएको छ । कक्षाको सोमवार उद्घाटन गरिएको हो । भर्ना शुरु भएको पहिलो…

लोकगायिका पुर्णकला विसीले तताइन् महोत्सव

ओमप्रकाश गुप्ता भालुवाङ ८ माघ । देउखुरीको भालुवाङमा सञ्चालित दोस्रो राप्ती कृषि पर्यटन औद्योगिक तथा व्यापारिक महोत्सव २०७४ को सोमवार एघारौको महोत्सवलाई चर्चित लोकदोहरी गायिका पुर्णकला विसीले मेरो होसै हरायो…

नारायणपुर महोत्सवको तयारी तिव्र, २ सय बढि स्टल रहने

नारायणपुर, ७ माघ नारायणपुरमा यही माघ १२ गतेदेखी सुरु हुने महोत्सवको तयारी तीव्र पारिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा माघको १२ देखी २३ गतेसम्म हुने ‘नारायणपुर व्यापारिक,…

प्रादेशीक राजधानि दाङ बनाउन माग गर्दै घोराहीमा कालोपट्टी वाधेर विरोध प्रर्दशन

घोराही, माघ ७ शनिवार रातिदेखी आन्दोलनको स्वरुप परीवर्तन गरेको राजधानि सरोकार संयुक्त सघर्ष समितिले आइतवार घोराहीमा कालोपट्टी वाधेर विरोध प्रर्दशन भएको छ । प्रदेश नम्बर पाँचको राजधानि दाङ हुनुपर्ने माग…

घोराहीमा पहिलो पटक नाटक प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम हुने

दिपक वली माघ ७ घोराही दाङको घोराहीमा लघु नाटक प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ । निड नेपाल फाउन्डेसनको आयोजनामा अनाथ बालबालिकाको लागि सहयोग स्वरुप दाङको घोराहीमा उक्त कार्यक्रम…