दाङको घोराहीमा आयोजना हुन थालेको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४ को तयारी तीव पारीएको छ।
दाङ उद्योग वाणीज्य संघले फाल्गुन ३ गतेदेखी १३ गतेसम्म घोराही उपमहानगरपालीका १५ मा आयोजना गरिने महोत्सव स्थलको निमार्ण कार्य तथा स्टल वुकीङ धमाधम सुरु भएको दाङ उद्योग वाणीज्यसंघका अध्यक्ष एवं दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४ मुलआयोजक समीतीका संयोजक नारायण प्रसाद भुसालले जानकारी दिनुभएको छ।
दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४लाइ सफल वनाउन गठन गरीएका विभीन्न उपसमीतीहरुले आ आफनो कामलाइ तिव्रता दिएको साहीत्य तथा प्रचार पसार उपसमीतीका संयोजक दाङ जिल्ला उद्योग वणीज्यसंघका सचीव माया कुमारी पोख्रेलले जानकारी दिनुभएको छ।
दाङको घोराहीमा आयोजना हुन थालेको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४ का अवसरमा सास्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको सांस्कृतिक व्यवस्थापन उपसमीतीका संयोजक मीनराज भाटले जानकारी दिनुभएको छ।
महोत्सवको आर्कषणको पाटोजस्तै मानीने सास्कृतिक कार्यक्रमलाइ सभ्य र भव्य रुपमा समपन्न गर्न उपसमीतीले छलफल तथा अन्तरक्रीयालाइ निरन्तरता दिइरहेको भाटले वताउनु भयो । महोत्सव तथा प्रर्दशनीका अवसरमा लोपउन्मुख गन्धर्व हरुको सारङगी वाधक प्रतीयोगीता, पाच नम्वर प्रदेश स्तरीय लोक नृत्य, प्रतीयोगीता प्रत्यक दिन स्थानीय कलाकारहरुको प्रस्तुती राखीएको वताउनु भयो ।
महोत्सवका अवसरमा स्थानीय कलाकारहरुलाइ मञ्च नदीने गरेको गुनासोलाइ यसपटक गुनासो नसुनीने गरी संवोधन गरिने पनी उहाले वताउनु भयो । दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४ का अवसरमा आयोजना गरिने सास्कृतिक कार्यक्रममा हास्यव्यङगय, गायनक्षेत्र, नृत्य विधाका विविध कार्यक्रम राखीएको सास्कृतिक उपसमीतीका संयोजक भाटले वताउनु भयो।
सामाजीक अभियन्ता धुरमुस सुन्तली, आधुनीक गायकार प्रमोद खरेल, माण्डवी त्रिपाठी, शिव परियार, नेपाल आइडीयलका निर्णायकद्धय काली प्रसाद रिजाल , इन्दीरा जोशी, लगाएतका दर्जनौ राष्ट्रीय तथा स्थानीय कलाकारहरुको विविध प्रस्तुती रहने उपसमीतीका संयोजक भाटले जानकारी दिनुभएको छ। हेको समेत वताउनु भएको छ।
Views: 0