पोषण नाथ योगी
दाङ माघ २५
प्रतिस्ठित राष्ट्रव्यापि नृत्य बिद्याको महासंग्राम पिएमपी डान्स आइकन दाङ सिजन २ को ग्राण्ड फिनालेलाई भव्यरुपमा सम्पन्न गर्नका लागि सैघालि खबर डटकम का संचालक यादव सैघालिले बिजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्परहरु प्रदान गर्नुहुने भएको छ । गौरी शंकर म्यान पावर साखा कार्यालय दाङको समेत प्रमुख रुहनुभएका सैघालिले ग्राण्ड फिनाले प्रतिस्पर्धालाई भव्यरुपमा सफलपार्न आफुले सहयोग गर्नलागेको प्रतृकृया दिनुभयो । जिल्लामा प्रतिस्ठित व्यवसायीको छवि समेत बनाउनुभएका यादवले ग्राण्ड फिनालेलाई लाईभ प्रसारण गनर्् बाताबरणपनि मिलाउनुभएको पिएमपि डिआइडि २ का संयोजक दिपक वलिले जानकारी दिनुभयो । ग्राण्ड फिनाले आँउदो फाल्गून ७ गते घोराहीमा आयोजना हुँदैछ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0