मनकामना महिला विकाश संस्थाको साधारण सभा

२०७४ माघ २७, शनिबार १७:३८ गते २०७४ माघ २७, शनिबार १७:३८ गते २०७४ माघ २७, शनिबार १७:३८ गते

ओमप्रकाश गुप्ता
लमही २७ माघ । मनकामना महिला विकाश सस्थाको १५ औ साधारण सभा शनिवार लमही सम्पन्न भएको छ । सस्थाकी अध्यक्ष गोमा बस्नेतको अध्यक्षता एवम् लमही नगरपालिकाकी उपप्रमुख देवका बेल्बासेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सभामा आर्थिक बर्ष २०७३–०७४ को आय व्यय सस्थाकी पार्वती कुमारी चौधरी र बार्षिक प्रतिबेदन सचिब पार्वती चौधरीले प्रस्तुत गरेका थिए । कार्यक्रममा मंजिता चौधरी , निमा सुनार , पत्रकारद्वय लिला शाह र श्रवण बस्नेत लगायतकाले बोलेका थिए । उपाध्यक्ष बिजया खड्काको स्वागत रहेको कार्यक्रमको संचालन योगमाया शाहीले गरेकी थिइन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *