दशरथ घिमिरे
दे उखुरी । पूर्व–पश्चिम राजमार्गबाट उत्तरतर्फ तीन किलो मिटर दूरी पार गरे पछि आइपुग्छ टे ङ्नै या बाबा गुफा । गुफा भएको स् थानदे खि सिधा पाण्डवे श्वर महादे वको मन्दिर धारपानी छ । यो गुफामा पाण्डवहरु तथा ऋषिमुनिहरुले तपस् या गरे को किम्बदंती छ ।
हस् ितनापुरबाट १४ वर्ष वनवासको लागि निस् िकएका पाण्डवहरु रिहारबाट टे ङ्नै या बाबाको गुफामा आइपुगे का र त्यहा“ तपस् या गरे र धारपानी, स् वर्गद्वारी हु“दै उत्तराखण्डको यात्रामा निस् िकएको ऐ तिहासिक पृष्ठभूमि रहे को टे ङ्नै या बाबा धार्मिक विकास समितिका अध्यक्ष डिल्लीबहादुर खड्काले बताउनुभयो । ‘यो ठाउ“ले ऐ तिहासिक पृष्ठभूमि बो के का छ तर प्रचारप्रसार नहु“दा ओ झे लमा परे को छ’– उहाले भन्नुभयो – ‘यहा गुफा छ । यो गुफा भित्र शिवलिंग छ । जुन शिवलिंगमा बाह्रै मास एकनासले पानी खस् ने गर्छ । अहिले सम्म पानी सुके को छै न । चै त बै शाखको गर्मीमा पनि वर्षामा जस् तो पानी एकनास हुन्छ । त्यही भएर हामीले यस ठाउ“लाई जले श्वर महादे वको रुपमा चिनाउन खो जे का छौ ं ।’ चुरे को फे दमा गुफा छ ।
प्राकृतिक सुन्दरताले भरिएको यस ठाउ“लाई पर्यटकीय गन्तब्य बनाउन सकिने र आफूहरु त्यसको पहलमा जुटे को टे ङ्नै या बाबा धार्मिक विकास समितिका सचिव यादवनाथ यो गीले बताउनुभयो । ‘सरकारी निकायको ध्यान नजा“दा गुफा ओ झे लमा परे को हो , हामीले गुफाको प्रचारप्रसार गर्दै पर्यटकीय गन्तब्य बनाउने यो जनाका साथ अघि बढे का छौ ं’– सचिव यो गीले भन्नुभयो – ‘धार्मिक ऐ तिहासिक पृष्ठभूमि बो के को छ, यसलाई राष्ट्रिय पर्यटन सम्पदा सूचीमा उल्ले ख गरे र अघि बढ्नुपर्छ ।’
अहिले गुफाको संरक्षण र त्यहा“सम्म पुग्ने सडक निर्माणमा शिवशक्ति बाख्रा विकास सामुदायिक वनले लगानी लगाउदै आएको छ । स्थानीयसमाजसे वी तथा दाताहरुको सहयो गमा गुफामा शिवको मूर्ति र त्रिशुल राखिएको सामाजिक अगुवा दिकपाल यो गीले बताउनुभयो । ‘स् थानीयको सक्रियतामा यहा“सम्म ल्याइपु¥याएका छौ ं, अब यसको संरक्षणस“गै प्रचार प्रसार गरे र राष्ट्रियरुपमा चिनाउन अघि सरे का छौ ं’– यो गीले भन्नुभयो – ‘यो ठाउ“लाई धार्मिक पर्यटकीय क्षे त्रको नया“ गन्तब्य बनाउन खो जिरहे का छौ ं ।’
टे ङ्नै या बाबा गुफाको प्रचारप्रसार गर्न शिवरात्रिको अवसरमा मे ला आयो जना गरिएको छ । टे ङ्नै या बाबा धार्मिक विकास तदर्थ समितिका अध्यक्ष डिल्लीबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बो धन गदैर् प्रमुख अतिथि प्रदे शसभा सदस् य रे वतीरमर्ण शर्माले विकास र समृद्धिको आधार पर्यटन क्षे त्र भएको बताउनुभयो । उहा“ले प्रदे श सरकारले ओ भे mलमा परे का पर्यटकीय गन्तब्यहरुको विकासका लागि बजे ट विनियो जन गर्ने बताउनुभयो ।
यस् तै लमही नगरपालिकाका मे यर कुलबहादुर के सीले नगरपालिकाले टे ङ्नै या बाबा गुफा क्षे त्रको विकासका लागि ध्यान दिने प्रतिबद्धता जनाउनु भयो ।
सो अवसरमा उपमे यर दे बका बे लबासे , प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष वीमबहादुर के सी लगायतका वक्ताहरुले मन्तब्य व्यक्त गर्नुभएको थियो । टे ङ्नै या बाबा धार्मिक विकास समितिका सचिव यादवनाथ यो गीको स् वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण प्रियास् मृति गजमे रले गर्नु भएको थियो । सांस् कृतिक कार्यक्रममा संगीतकार राजे श क्षे त्री, यादवनाथ यो गी, दे वकला बस् ने त, पीताम्बर रिजाल, सचे त बिरही भण्डारी, राजे न्द्र दाहाल, वे दु सुवे दी, सुशान्त ओ ली, खड्ग शर्मा, विशाषा शाही, वसन्ती चौ धरी, तारा गुरुङलगायतका गायक तथा कलाकारहरुले आ–आफ्ना प्रस् तुति राख्नु भएको थियो ।
Views: 0