दाङ ४ फाल्गुन
दाङमा ज्यान मार्ने मुद्धामा फरार रहेका एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं.४ लामिदमार बस्ने बर्ष २४ का अमर ओली रहेको ईप्रका तुलसीपुरले जनाएको छ । उनले २०७१ साल मंसीर ४ गते राति बर्ष ३३ का गहेन्द्र गिरीलाई धारिलो हतियारले प्रहार गरि घाईते बनाएका थिए ।
फरार रहेका ओलीलाई प्रहरीले बुधवार पक्राउ गरेको हो । यसबारेमा थप आवस्यक अनुसन्धान भईरहेको डिएसपी प्रकाश सापकोटाले बताए ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0