सिन्धुलीमा जीप दुर्घटना, चारको मृत्यु, १० जना घाइते

२०७४ फाल्गुन ४, शुक्रबार १५:५८ गते २०७४ फाल्गुन ४, शुक्रबार १५:५८ गते २०७४ फाल्गुन ४, शुक्रबार १५:५८ गते

 
काठमाडौं, ४ फागुन। सिन्धुलीमा जीप दुर्घटना भएको छ । कमलामाई नगरपालिका–२ मा जीप दुर्घटना भएको हो ।

34_taxi_accident

फोटो फाइल

दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । वीपी राजमार्गबाट ५० मिटर तल जीप खसेको बताइएको छ ।

घाइतेहरुको उद्दार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ । घटनामा मृत्य हुने र घाइते हुने सबैको नाम अझै खुलेको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *