निमुसंगम घर्ती
घो राही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी र राप्ती उपक्षे त्रीय अस् पतालका मे डिकल सुपरिटे न्डे न्टबीच विवाद सगै आरो पप्रत्यारो प चले को छ । प्रतिष्ठानका उपकुलपति प्रा।डा। संगीता भण्डारी र उपक्षे त्रीय अस् पतालका निमित्त मे डिकल सुपरिटे न्डे न्ट डा। जनार्दन पन्थी बीच सार्वजनिक कार्यक्रममा आरो प प्रत्यारो प चल्ने गरे को छ ।
प्रतिष्ठानका पदाधिकारीहरुले उपक्षे त्रीय अस् पताल प्रतिष्ठानको मातहतमा आइसके को भन्दै अबका काम कारवाही आफूहरुले गर्नुपनेर् भन्दै आएका छन् भने मे डिकल सुपरिटे न्डे न्टले औ पचारिरुपमा अस् पताल प्रतिष्ठानमा हस् तान्तरण नहु“दै आफ्नो अधिकार हनन् गर्न नहुने तर्क गदैर् आएका छन् । प्रतिष्ठानका उपकूलपति डा। भण्डारीले सार्वजनिक कार्यक्रममै मे सुले कुनै पनि सहयो ग नगरे को गुनासो गर्नुभएको छ । आफूहरु दाङ आउ“दा बस् ने व्यवस् था र कार्यालय सञ्चालनमा समे त मे सुले सहयो ग नगरे को सरो कारवालाहरुको बीचमा गुनासो राख्नुभएको छ ।
के ही दिन पहिले प्रतिष्ठानले आयो जना गरे को परिचयात्मक कार्यक्रममा उपकुलपति डा। भण्डारीले प्रतिष्ठानको ऐ न जारी भइसके को अवस् थामा अस् पताल विकास समिति खारे ज र अस् पताल पनि प्रतिष्ठानको मातहतमा आइसके को बताउनुभयो । ‘प्रक्रियागत कामहरु धे रै अघि गएका छन् तर मे सुले खै किन अड्को थाप्नु भएको छ’– उहा“ले प्रश्न गदैर् भन्नुभयो – ‘उहा“भन्दा सिनियर हामी चारजना आएका छौ ं तर उहा“ले एउटा बस् ने को ठासमे तको व्यवस् था गर्नुभएन ।’
‘उहा भन्दा त हामी सिनियर हौ ं नि तर उहा अस्पताल हस् तान्तरण भएन भने र अड्किनुभएको छ आखिर किन ?’– उपकुलपति डा। भण्डारीले मे सुले अस् पतालको निदेर् शकको पद सिर्जना गर्न दबाबसमे त दिने गरे को सार्वजनिक कार्यक्रममा बताउनुभयो । मे सु डा। पन्थीले प्रतिष्ठानको मातहतमा अस् पताल गए पनि औ पचारिकरुपमा हस् तान्तरण हुनुपनेर् अडान राख्दै आफूले आगामी चै त अन्तिममा छो ड्ने बताउनुभयो । प्रतिष्ठानको नियमावली बनाउ“दा सबै को राय नलिइएको मा उहा“को गुनासो छ । साथै उहा“ले अस् पताल विकास समिति समे त खारे ज नभएको भन्दै आउनुभएको छ । तर प्रतिष्ठानको ऐ नमा भने अस् पताल विकास समिति गठन आदे श २०६८ खारे ज भएको उल्ले ख छ । अस् पताल प्रतिष्ठानको मातहतमा गएको भनी ऐ नमा आई सके पछि पनि सरकारले अस् पतालमा अख्तियारी दिइरह“दा पनि अनावश्यक विवाद सिर्जना भएको दे खिएको छ ।
कर्मचारी भर्नामा विवाद
उपक्षे त्रीय अस्पतालले आईसीयु र एनआइसीयु सञ्चालनका लागि स् टाप नर्स भर्ना गर्न थाले पछि पनि विवाद भएको छ । प्रतिष्ठानका पदाधिकारी हरुले प्रतिष्ठान गठन भइसके काले आइसियु र एनआइसीयु सञ्चालन आफूहरुले गनेर् र सो ही अनुरुप कर्मचारीको व्यवस् थापन आफै ले गनेर् बताएका छन् भने अस् पतालका मे सुले प्रतिष्ठान गठन हुनुभन्दा पहिले कै निर्णय भएका कारण आफूहरुले राख्न पाउनुपनेर् माग गरे का छन् ।
गएको कार्तिक २९ गते बसे को अस् पताल विकास समितिको बै ठकले आइसीयु र एनआइसीयु सञ्चालनका लागि १० जना स् टाप नर्सलाई से वा करारमा भर्ना गनेर् निर्णय गरे को थियो । तर प्रतिष्ठान गठन भइसके पछि परीक्षा ह“ुदै गर्दा विवादित बने पछि अन्तर्वार्ताको परीक्षा स् थगित भएको छ । गएको मंसिर २६ गते को मन्त्रिपरिषद् बै ठकबाट उपकुलपति नियुक्त गरिएको थियो । पुस २ गते उपकुलपति डा। भण्डारी दाङ आउनुभएको थियो । गएको माघ २२ गते प्रतिष्ठानको काठमाडांै मा सभा बसे को थियो । प्रतिष्ठानले माघ २२ गते पछिका निर्णयहरु आफूहरुले नै गनेर् गरी अधिकार पाएको बताएको छ भने यता मे डिकल सुपरिटे न्डे न्ट डा। पन्थीले प्रतिष्ठान नबन्दै गरिएको निर्णयलाई आफूहरुले कार्यान्वयन गर्न पाउनुपनेर् माग गरे पछि मौ खिक परीक्षा नै स् थगित भएको हो ।
पदाधिकारीको बसाइ हो टलमा
प्रतिष्ठान सञ्चालनको जिम्मे वारी लिएर आएका पदाधिकारीहरु हो टे लमा बसे का छन् । अस् पताल व्यवस् थापनपक्षले आफूहरुलाई व्यवस् थापनमा सहयो ग नगरे को गुनासो गदैर् आएका पदाधिकारीहरु घो राहीमा सिटी प्लाजा हो टलमा बसे का छन् । चारजना पदाधिकारीहरु सिटीप्लाजा हो टलमा एकजनाको दै निक करीब तीन हजार रुपै या“ खर्च गरे र हो टलमा बसे को रजिष्ट्रार रामप्रसाद प्याकुरे लले जानकारी दिनुभयो ।
बस् ने सहज व्यवस् था नभएपछि हो टलमा बस् न बाध्य भएको उहा“को भनाइ छ । सरकारले प्रतिष्ठान सञ्चालनका लागि उपकुलपति प्रा।डा। संगीता भण्डारी, शिक्षाध्यक्ष डा। रतिन्द्रनाथ श्रे ष्ठ, डिन डा। ऋतु बराल र रजिष्ट्रार रामप्रसाद प्याकुरे ललाई दाङमा पठाएको छ । बस् ने ठे गान र अस् पतालले त्यसको व्यवस् थापनमा सहजीकरण नगर्दा हो टलमा बस् नु परे को र बस् नका लागि भाडाको घर खो जी शुरु भएको रजिष्ट्रार प्याकुरे लले बताउनुभयो । प्रतिष्ठानका पदाधिकारीहरुले दाङका सबै सरो कारवाला निकायलाई सहयो ग गर्न अपिलसमे त गरे को छ ।
Views: 0