पहुँचको आधारमा आपूर्तिको काठ वितरण

२०७४ फाल्गुन १४, सोमबार १२:४० गते २०७४ फाल्गुन १४, सोमबार १२:४० गते २०७४ फाल्गुन १४, सोमबार १२:४० गते
प्रवल रे ग्मी

तुलसीपुर । जिल्ला वन कार्यालयले  पह“ुचको  आधारमा काठ वितरण गर्न थाले को  सार्वजनिक भएको  छ । पुरन्धारा इलाका वन कार्यालय हापुरे ले  गत पुसदे खि वितरण गर्न थाले को  काठमा पह“ुचका आधारणमा राम्रो , नराम्रो  लट रो जे र लग्ने
गरिएको छ ।

जिल्ला वन कार्यालयले  बनाएको  लट नम्वरको  काठ राम्रो  नभएमा सो  लट रद्द गरे र अकोर्  लटको  काठ लग्ने  गरे को  खुल्न आएको  छ । पह“ुचको  आधारमा ल्याइएका त्यस् ता काठहरु तुलसीपुरका सःमिलहरुमा बिक्री गनेर्  गरे का छन् ।
पुरन्धारा इलाका वन कार्यालय हापुरे बाट गत पुसदे खि वितरण गर्र्न थाले को  काठ रो जे र दिने  गरे को  पाइएको  छ । पहु“चवालाहरुले  पहिले  गएर हे र्ने, त्यसपछि लट नं. रो जे र कागज बनाउन लगाउने  गरे का छन् । काठ लिन हापुरे मा दुई किसिमका पहुचवालाहरु जाने  गरे का छन् ।

पहिले  गएर लट हे नेर्  त्यसपछि उपयुक्त लटको  कागज बनाएर लै जाने  एकथरी छन् भने  दो स्रो मा कागज बनाएर काठ लिन जाने , उपयुक्त नदे खे  राम्रो  हे रे र अकोर्  लटको  कागज बनाउन लगाउने हरु आउने गरे को  हापुरे  कार्यालयको  कर्मचारी स्रो तले  बतायो  । लग्ने  भने का काठमा टा“चा हाने र रद्द गर्नुपरे को  तीतो समे त पो ख्छन् त्यहाका कर्मचारीहरु ।

जिल्लाले  पठाएको  कागजअनुसार कुनै  तलमाथि नगरी आफूहरुले  काम गनेर्  गरे को  हुदा थप कुरा जानकारी नभएको  कार्यालय प्रमुख कमल पुनले  बताउनुभयो  । कुनै –कुनै  मानिसहरु आउ“छन, हे र्छन्, जान्छन्, पछि फकेर् र आएर काठ लै जाने  गरे का छन्, त्यो स“ग आफूले  कुनै  सरो कार नराखे को  उहाले  बताउनुभयो  । पहुचका आधारमा काठ ल्याउने हरुले  काष्ठ ब्यवसायीहरुस“ग मिले र काठ बिक्री गनेर्  गरे को  खुलासा भएको  छ ।

त्यस् ता पहु“चभएकाहरुले  तुलसीपुरको  सःमिलमा लगे र बिक्री गनेर्  गरे को  काष्ठ ब्यवसायी समितिका पदाधिकारीहरुले  नै  बताउने  गरे का छन् । कुनै  राजनीतिक दल आबद्ध ती ब्यक्तिले  विभिन्न नामबाट दुईपटक काठ ल्याएर बजारको  एक सःमिलमा बिक्री गरे का छन् ।

पहुच भएकाहरुसहित सर्वसाधारणहरुलाई जिल्ला वन कार्यालयले  घर निर्माणका लागि दिने  गरे को  काठ पहु“चका आधारमा नभई प्रमाणका आधारामा दिनुपनेर्  बताउने  गरे को  दो घरे  पश्चिम सरो कार समितिका संयो जक दिने श डा“गीले  बताउनुभयो  । उहा“ले  घर निर्माणका लागि नक्सापास गरे को  फो टो कपीसहित नगरपालिका वा गाउ“पालिकाको  सिफारिसलाई मात्र जिल्ला वन कार्यालयले  मान्यता दिएमा वास् तविक पीडित वा उपभो क्ताले  काठ पाउने  आशा गर्न सकिने  बताउनुभयो   । वषेर् नि काठ दिने  गरे को  जिल्ला वन कार्यालयले  कुनै  ब्यक्तिलाई वषेर् नि काठ दिने  गरे को  स्रो तले  बतायो  ।

उपभो क्ताहरुलाई एउटै  ग्रे डको  काठ छाने र दिने  गरे को  नभई सबै  ग्रे डको  काठ मिक्स गरे र दिने  गरे को  कार्यालयले  बताएको  छ । एक पटक बनाएर लगे को  कागज अनुसारको  काठ मन नपरे र अकोर्  कागज बनाएर काठ लगे का हो लान् तर एउटै  ग्रे डको  काठ भने  कार्यालयले  कसै लाई नदिएको  सहायक वन अधिकृत धरणीधर चौ धरीले  प्रष्ट पार्नुभयो  । हाल सम्म कार्यालयमा दुई सय भन्दा बढी निवे दन आएको  बताउ“दै  सबै लाई मिलाएर दिने  गरे को  दाबी गर्नुभयो  ।

जिल्ला वन कार्यालयका सहायक वन अधिकृत चौ धरीले  पहु“चवाला भन्ने  को  हो  थाहा भएन तर एक पटक कागज बनाएर लिन गएकाहरु फे रि अकोर्  कागज बनाउन आएको  उदाहरण भएको  प्रतिक्रिया दिनुभयो  ।

‘ए’, ‘वी’ र ‘सी’ को  लट बनाएर वितरण अगाडि बढाएको  कार्यालयले  दै वी प्रको पमा परे को  ब्यक्तिलाई ३० क्यूफिट, घर निर्माणका लागि ८० क्युफिट र साना विकास निर्माणका लागि एक सय क्युफिटसम्म काठ दिने  गरे को  छ ।
सहायक वन अधिकृत चौ धरीले  लालपूर्जाको  फो टो कपी, तिरो  तिरे को  रसिदसहितको  निवे दन आवश्यक पनेर्  बताउनुभयो  । उहा“ले  नगरपालिकाको  सिफारिस र नक्सापासको  फो टो कपीसमे त माग्ने  गरे को  दाबी गर्नुभयो  ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *