तुलसीपुरको फोहर फाल्ने ठाउँमा नवजात शिशु मृत फेला

२०७४ फाल्गुन १५, मंगलवार १४:०७ गते २०७४ फाल्गुन १५, मंगलवार १४:०७ गते २०७४ फाल्गुन १५, मंगलवार १४:०७ गते

तुलसीपुर, १५ फागुन ।

तुलसीपुरको फोहर फाल्ने ठाउँमा एउटा नवजात शिशुको शव फेला परेको इलाका प्रहरी कार्यलय तुलसीपुरले जनाएको छ।

तुलसीपुर उपमहानगरपालिकाले फोहर फाल्दै आएको पातुखोला बगरमा सालनालसहितको नवजात शिशुको मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्लास्टिकमा बेरेको अवस्थामा फालिएको सालनालसहितको नवजात शिशु मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले जानकारी दिए, ।

प्लास्टिकमा बेरेर फालिएको अवस्थामा नवजात शिशुको सव फेला परेपनि त्यो बच्चा कस्को थियो र किन प्लास्टिकमा बेरेर फालिएको हो रु भन्ने बारेमा अनुसन्धान भइरहेको सापकोटाले जानकारी दिए।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *