एमालेबाट ३७ महिला र ४ पुरुष समानुपातिक सांसदमा को–को पर्दैछन्?
काठमाडौँ- निर्वाचन आयोगले शुक्रबार प्रतिनिधिसभाको समानुपातिकको सिट बाँडफाँट गरेर तीन दिनभित्र बन्द सूचीबाट नाम चयन गरेर पठाउन पाँच दललाई पत्र काटेको छ। समानुपातिकका ३ प्रतिशत मत कटाएका एमाले, कांग्रेस, माओवादी…