अाेमप्रकाश गुप्ता
भालुवाङ २९ फागुन । राप्ती गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आएका छन् । काजमा सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल लाई मंगलवार राप्ती गाउँपालिकाका कर्मचारीहरुले स्वागत गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत भुसालले राप्ती गाउँपालिकाको चौतर्फी विकासमा कर्मचारी सबै मिलेर अनुशासीत भएर काम गरेमा गाउँपालिकाको उन्नती प्रगति गर्न सकिने हुँदा जिम्मेवारी अनुसार काम गर्न सबै कर्मचारीलाई निर्देशन समेत दिएका छन ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0