दाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

२०७४ चैत्र ७, बुधबार १७:४६ गते २०७४ चैत्र ७, बुधबार १७:४६ गते २०७४ चैत्र ७, बुधबार १७:४६ गते

ओमप्रकाश गुप्ता
दाङ ७ चैत । दाङको चौपट्टामा बुधवार बेलुका ७.२५ बजेको समयमा बस दुर्घटना हँुदा १ जनाको घटना स्थलमै मृत्यु भएको छ भने अन्य ३ जना यात्रु घाइते भएका छन् । कञ्चनपुरबाट आएको युवा जनसेवक क्लबको टिम दाङको धारपानी मन्दिरबाट पिक्निक खाएर फर्किदै गरेको से १ क १०१५ नम्बरको बसको बिरेक फेल भएर बस दुर्घटना भएको प्रहरीले बताएको छ । मृत्यु हुनेमा कञ्चनपुर घोडाघोडी नगरपालिका निवासी ३४ वर्षिय राज कुमार चौधरी रहेका छन् । घाइते हुनेहरुमा अनिल चौधरी, मनकुमार चौधरी, कल्पना चौधरी लगायत ३ जना गम्भीर घाइते भएका छन् घाइते यात्रुहरुलाई अर्को बसमा कञ्चनपुर पठाएको र घाइतेहरुको उपक्षेत्रीय अस्पतालमा उपचार भैइरहेको गोग्ली प्रहरी चौकीका इन्चार्ज प्रेमबहादुर भट्टले जानकारी दिएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *