Month: २०७४ फाल्गुन २२, मंगलवार १३:३५ गते

विद्यालय व्यवस्थापन समिति गठनमा विवाद हुँदा ३६ लाख ज्ञानोदयका लागि स्वीकृत

ओमप्रकाश गुप्ता भालुवाङ २२ फागुन । देउखुरीको राप्ती गाउँपालिका—१ भालुबाङ स्थीत नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा सोमबार अभिभावक, पत्रकार, शिक्षक र विद्यार्थीहरुको भिडभाड देखियो । भिडको बीचमा पुग्दा अभिभावकहरु विद्यालयको खुल्ला…

कपुरकोट देखि फालावाङ सम्म सडकको स्तर उन्नती कार्य शुरु

फागुन २२, सल्यान । सल्यान कपुरकोट हुँदै त्रिवेणि गाउँपालिकाको फालावाङ सम्मको सडकको स्तर उन्नती कार्य आज मंगलबारबाट शुरु भएको छ । कपुरकोट गाउँपालिकाको ५० लाखको लागतमा सडक स्तर उन्नती गर्न…

राप्ति समितिको नेतृत्व सर्वसम्मत बनाउन बन्यो कार्यदल, संयोजकमा सल्लाहकार खड्ग बुढाथोकि

घोराही, फागुन २२ राप्ति अञ्चल सार्वजनिक यातायात बस ब्यवसायि समितिको नयाँ नेतृत्व सर्वसम्मत बनाउन एउटा कार्यदल बनेको छ । मंगलवार तुलसिपुरमा भएको राप्ति समितिका सल्लाहकार, पदाधिकारी र यातायात ब्यवसायिहरुको भेलाले…

प्रदेश ५ को हरीविजोग– निवासविहीन बने मन्त्री

देवेन्द्र बस्नेत दाङ २२ फाल्गुन दाङ- प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी पदभार ग्रहणपछि निवासको जोहोमा लागे । तर सरकारी भवन अभावका कारण उनको निवासको टुंगो भएन।…

अञ्चल अस्पताल तुलसीपुरमा डाईलासीस सेवा कहिले देखि ?

लक्ष्मण विश्वकर्मा तुलसीपुर,२२ फागुन राप्ती अञ्चल अस्पताल तुलसीपुरमा डाईलासीस सेवा अझै पनि सन्चालनमा आउन सकेको छैन । अस्पतालमा मेसीन जडान भएको लामो समय वितिसक्दा पनि प्राविधिक समस्या तथा दक्षजनशक्तिको अभावका…

धुलो नियन्त्रणको माग गर्दै घोराहीको मुख्य सडक अवरुद्ध

घोराही, फागुन २२ घोराही मुख्य सडकमा धुलो नियन्त्रणको माग गर्दै स्थानियले सडक अवरुद्ध पारेका छन । घोराहीको कटुवा खोला देखि तुलसीपुर चौक सम्म निर्माणधिन सडकमा धुलो नियन्त्रको माग गर्दै उनिहरुले…

राप्तीमा निर्माणाधिन र निर्माण सम्पन्न योजनाहरुको अनुगमन

ओमप्रकाश गुप्ता देउखुरी २० फागुन । राप्ती गाउँपालिकाका वार्ड न. १ र २ मा निर्माणाधिन र निर्माण सम्पन्न योजनाहरुको शनिवार अनुगमन गरिएको छ । राप्ती गाउँपालिकाको यस आर्थिक वर्षको स्वीकृत…

डान्स आइकन दाङ (डिआइडि)२ बिजेता आर्जु के.सिको धमाकेदार नृत्य ; भिडियो सहित

साहित्य, कला र संगीतको क्षेत्रमा ४ वर्ष देखि काम गर्दै आएको उदाहरण समुह नेपालले घोराहीमा केहि गीत केहि गजलहरु कार्यक्रम गरेको छ । नेपाली साहित्यको विधा गीत र गजललाई जोडेर…

क्षेत्र नम्बर १ को दशौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

ओमप्रकाश गुप्ता देउखुरी १९ फागुन । प्रतिनिधि सभाका सदस्य मेटमणी चौधरीले समाजलाई स्वस्थ, निरोगी र नमुना बनाउने खेल क्षेत्रको महत्वपुर्ण योगदान रहने बताएका छन् । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि…

स्थानीय तहमा कर्मचारी व्यवस्थापनमा सकस

लिलाधर वली दाङ,१९ फागुन । स्थानीय तहमा कर्मचारी अभावका कारण काम प्रभावकारी हुन सकेको छैन । तर खटाएका कर्मचारीको व्यवस्थापनमा स्थानीयतहमा समस्या देखा परेको छ । जिल्ला कर्मचारी व्यवस्थापन समितिले…