चर्को विद्यालय शुल्कको विद्यार्थी संगठनद्धारा विरोध : घोराहीमा कालो ब्यानर र धर्ना
नवीन अभिलाषी दाङ, बैशाख १३ दाङमा विद्यालयहरुले चर्को शुल्क उठाएको विरोध गर्दै विभिन्न विद्यार्थी संगठनहरुले सयुक्त रुपमा विरोधका कार्यक्रमहरु सञ्चालन गरेका छन । यसै क्रममा केन्द्रिय कार्यक्रम अनुसार घोराही उपमहानगरपालिकाको…