Month: २०७५ बैशाख ९, आईतवार १३:२३ गते

राप्ती गाउँपालिकामा भवन निर्माण आचार संहिता लागु गर्न प्रस्ताव

ओमप्रकाश गुप्ता/तिर्थराज ज्ञवाली मसुरीया ९ वैशाख । राप्ती गाउँपालिको क्षेत्र भित्र बाटो, नदी, खोला, कुला,धार्मीक स्थल, विद्यालय, सार्वजनिक जग्गा को परिधिमा भवन निर्माण आचार संहिता तोक्नको लागि जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गरिएको…

जन्म दिनमा विद्यालयलाई डसवीन उपहार

ओमप्रकाश गुप्ता भालुवाङ ४ वैशाख । जन्म दिने मनाउने आ आफनै शैली हुने गर्छ, कसैले केक काटेर, पार्टी तथा भोजभतेर गरेर जन्म दिन मनाउने गर्छन । तर देउखुरीको राप्ती गाउँपालिका…

नमुना निर्वाचन क्षेत्र बनाउने प्रतिनिधि सभाका सदस्य चौधरी

ओमप्रकाश गुप्ता देउखुरी ४ वैशाख । प्रतिनिधि सभाका सदस्य मेटमणी चौधरीले आफनो निर्वाचन क्षेत्र नमुना बनाउने संकल्प गरेका छन् । देउखुरीको सुर्यविनायक मावि नर्तीमा मंगलवार देखि सुरु भएको शैक्षिक तथा…

भालुवाङमा राप्ती सेवा पोलिक्लिनिक सञ्चालनमा

ओमप्रकाश गुप्ता भालुवाङ २ वैशाख । देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङ पुल्चोकमा आज देखि राप्ती सेवा पोलिक्लिनिक सञ्चालनमा आएको छ । ५ वटा बेडबाट सुरु गरेको पोलिक्लिनिले २४ सै घण्टा…

भाषा,कला संस्कृति हराउदै गएकोमा गुरुङ समुदाय चिन्तित

ओमप्रकाश गुप्ता भालुवाङ २८ चैत । गुरुङ समुदाय भित्र भाषा, कला संस्कृति तथा रहनसहन हराउन थालेको प्रति गुरुङ समुदायका बुढापाखाहरु चिन्तित भएका छन् । तमु हयुल छोज धी गुरुङ राष्ट्रिय…

देवीकोट भद्राक्षीदेवी मन्दिरमा पहिलो पटक नियमित यातायात सुचारु,स्थानीयबासी खुसी

ओमप्रकाश गुप्ता/तिर्थराज ज्ञवाली भालुवाङ २८ चैत । धार्मिक स्थल भद्राक्षीदेवी मन्दिर जानका लागी गणतन्त्र मार्गमा दैनिक यातायात सुरु गरिएको छ । राप्ती गाउँपालिका र वडा नम्बर ९ को विशेष पहलमा…

श्रमजिवी ऐनलाई व्यवहारमा कार्यान्वयन गर्नु पर्छ अध्यक्ष चलाउने,संगठनकाे अध्यक्षमा पुन दहित

ओमप्रकाश गुप्ता घोराही २७ चैत । नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सचिव तथा संगठनका केन्द्रिय अध्यक्ष प्रभात चलाउनेले श्रमजिवी ऐनलाई तत्काल कार्यान्वयनमा ल्याउन पत्रकार महासंघको नेतृत्वलाई सुझाव दिएका छन् ।…

सिसहनियाँमा एक दिने निशुल्क आँखा शिविर

ओमप्रकाश गुप्ता भालुवाङ २४ चैत । १ दिने निशुल्क आँखा शिविर शनिवार सिसहनियाँमा सम्पन्न भएको छ । हरियाली बचत तथा ऋण सहकारी संस्था लि. सिसहनियाँको आयोजना एवम् लमही आँखा अस्पतालको…

देउखुरी भ्यालीको वार्षिक उत्सव

ओमप्रकाश गुप्ता भालुवाङ २४ चैत । देउखुरी भ्याली अंग्रेजी स्कुल भालुवाङको १४ औँ वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । विद्यालयका प्रिन्सिपल शोभाकर भुसालको अध्यक्षता एवम्…

राप्ती गाउँपालिकाले क्यान्सर रोगीलाई वार्षिक ५ हजार सहयोग गर्ने

तिर्थराज ज्ञवाली/ओमप्रकाश गुप्ता भालुवाङ २३ चैत्र । राप्ती गाउँपालिकाले यस आर्थिक वर्षको ०७४÷०७५को दशौ बैठकले गाउँपालिका भित्रका क्यान्सर रोगीहरुलाई उपचारमा सहयोग स्वरुप वार्षिक ५ हजार, मुटु, पक्षघात, मृगौला र सिकलसेलका…