आदर्श नमुना मावि लालमटियामा भवन शिलान्यास

२०७५ बैशाख १८, मंगलवार १४:२७ गते २०७५ बैशाख १८, मंगलवार १४:२७ गते २०७५ बैशाख १८, मंगलवार १४:२७ गते

ओमप्रकाश गुप्ता
भालुवाङ १८ वैशाख । आदर्श नमुुना मावि लालमटियामा मंगलवार आधारभुुत तहको भवनकोे शिलान्यास गरिएको छ । ५ कोठे भवनको शिलान्यास राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी र वडा नम्बर २ का वडा अध्यक्ष जगतबहादुर थापाका संयुक्त रुपमा गरेका थिए । भवन निमार्णका लागि क्रमागत योजना अनुसार पहिलो चरणका लागि ७ लाख रुपैयाँ बजेट उपलव्ध गराइएको वडा नम्बर २ का अध्यक्ष थापाले जानकारी दिएका छन् । शिलान्यास कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुुद्धिराम चौधरी,ऐरावती आदर्श बहुुमुुखी क्याम्पसका प्रमुुख विष्णुुप्रसाद भुुसाल, आदर्श नमुना माविका शिक्षक जिवराज शर्मा, गणेश खड्का लगायतको सहभागीता रहेको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed