जेष्ठ ४ घोराही
दाङमा एक युवामाथी सांघाति अाक्रमण भएकाे छ । घाेराही उपमहानगरपालिका वडा नम्बर 10 नारायणपुरमा युवाहरूकाे समूहले स्थानीय युवा चिरण के.सीमाथी सांघातिक अाक्रमण गरेका हुन् ।
विहीवार राति नारायणपुरमा सुदन केसी लगायतकाे समूहले अाक्रमण गरेकाे हाे । केसी एमालेका घाेराही उपमहानगरपालिका सचिव हुन् । सुनुयाेजीत रूपमा केसीमाथी सुदन केसी, सुशील निउरे, धनु पाैडेल लगायतका युवाहरूले ज्यान मार्ने उद्धेश्यले अाक्रमण गरेकाे केसीकाे।परिवारका सदस्यले बताएका छन् ।
अाफन्तकाे घरबाट फर्कने क्रममा केसीमाथी ज्यान मार्ने उद्धेश्यले एक्कासी अाक्रमण गरेकाे परिवारकाे भनाई छ । ईलाका प्रहरी कार्यालय नारायणपुरले भने चिरण सवारी दुर्घटनामा परेकाे र साेही क्रममा भनाभन हुदाँ हात हालाहाल भएकाे बताएकाे छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0