ढकलपुरमा खानेपानीकाे अाेभरहेड ट्याकीकाे शिलन्यास

२०७५ जेष्ठ ४, शुक्रबार १२:१९ गते २०७५ जेष्ठ ४, शुक्रबार १२:१९ गते २०७५ जेष्ठ ४, शुक्रबार १२:१९ गते

जेष्ठ ४ घोराही

घाेराही- ८ ढकलपुरमा खानेपानीकाे अाेभरहेड ट्याकीकाे शिलन्यास अाज भएकाे छ । खानेपानी समितिका अध्यक्ष तिलक नेपालीकाे अध्यक्षता एंव घाेराही ८ का वडा अध्यक्ष चन्द्रप्रसाद चाैधरीकाे प्रमुख अातिथ्यमा कार्यक्रम भएकाे थियाे ।

कार्यक्रममा नारायणपुर खानेपानी तथा सरसफाई उपभाेक्ता समितिका अध्यक्ष कुलप्रसाद रजाैरे(श्रवण), डिल्लीबहादुर बस्नेत, झगबहादुर बस्नेतले मन्तव्य राख्नुभएकाे थियाे । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयकाे सहयाेगमा ३० लाखकाे लगानीमा ५० हजार लिटर क्षमताकाे अाेभरहेड ट्यांकी निर्माणकाे जिम्मा सरस्वति कन्ट्रक्सन प्रालीले लिएकाे छ ।

निर्धारित समयभन्दा पहिले नै निर्माण सम्पन्न गर्ने निर्माण समितले बताएकाे छ । कार्यक्रमकाे सहजिकरण समिति सचिव लाेकबहादुर बस्नेतले गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed