लमही नगरपालिकाको प्रेस संयोजकमा खनाल नियुक्त

२०७५ जेष्ठ ४, शुक्रबार १६:१२ गते २०७५ जेष्ठ ४, शुक्रबार १६:१२ गते २०७५ जेष्ठ ४, शुक्रबार १६:१२ गते

ओमप्रकाश गुप्ता
लमही ४ जेठ । पत्रकार शिवु खनाल लमही नगरको प्रेस संयोजकमा नियुक्त भएका छन् । विहीवारको कार्यापालिका वैठकले खनाललाई प्रेस संयोजकमा नियुक्त गरेको हो । खनाल लमहीमा रहेको नयाँ युग एफएमका समाचार सह–सम्पादक पनि हुन । उनी विगत पाँच वर्षदेखि पत्रकारिता गर्दै आएका छन् । यसै बीच विहीवारकै कार्यापालिका बैठकले दिपक रेग्मीलाई कानुनी सल्लाहाकारमा नियुक्त गरेको जानकारी दिइएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *