राष्ट्रिय जनमोर्चा दाङको अध्यक्षमा गणेश आचार्य चयन

२०७५ जेष्ठ ५, शनिबार १६:५५ गते २०७५ जेष्ठ ५, शनिबार १६:५५ गते २०७५ जेष्ठ ५, शनिबार १६:५५ गते

ओमप्रकाश गुप्ता
दाङ ५ जेठ । राष्ट्रिय जनमोर्चा दाङको घोराहीमा शनिवार भएको चौथो जिल्ला सम्मेलनले गणेश आचार्यको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा महेश रिजाल, सचिबमा वसन्त पौडेल, सह सचिबमा ऋषिराम पौडेल, कोषाध्यक्षमा श्यामलाल पोख्रेल रहेका छन् । त्यसै गरी सदस्यहरुमा शुक्रराज भण्डारी, तुलबहादुर योगी, चन्द्रबहादुर नेपाली, खडानन्द खनाल, दिनमणी आचार्य, पदमप्रसाद गोराथोकी, केशबराज खनाल, सुशील पोख्रेल, ठाकुरप्रसाद आचार्य, हुमा मास्के, कृष्णा राना, कुलचन्द्र पोख्रेल, नबराज शर्मा, शारदा चौधरी, कपिलदेब खनाल, देबबहादुर बिक, ठाकुरप्रसाद भण्डारी, लिलाबहादुर पुन, राम फकिरे रैदास, टुकमान कुवर, तिलक राम घर्ती र दुई स्थान रिक्त रहेको छ । त्यसै गरी सल्लाहकारहरुमा ङनुकान्त आचार्य, नरबहादुर केसी रमेशमान गुरुङ, दोर्ण घर्ती, दिलिपराज खनाल गुणनिधि शर्मा र ढुण्डीराज खनाल रहेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed