झाडु बाेकेर व्यसायीहरु अस्पताल पुगेपछि जे भयो

२०७५ जेष्ठ ६, आईतवार ०५:२३ गते २०७५ जेष्ठ ६, आईतवार ०५:२३ गते २०७५ जेष्ठ ६, आईतवार ०५:२३ गते

घोराही, जेठ ५ ।

झाडु बोकेका मुखमा मास्क लगायका घोराहीका मोवाइल तथा ईलेक्ट्रिक व्यवसायीहरु शनिबार बिहान राप्ति उपक्षेत्रिय अस्पतालमा प्रबेश गरे र त्यहि नजिकै रहेको असोकको रुखमा ब्यानर लगाए पश्चात घन्टौं लाएर उपक्षेत्रीय अस्पताल परिसर सफाई गरेका छन् यो कुनै कथा नभयर बास्तबिक नै थियो । मोवाइल तथा ईलेक्ट्रिक व्यवसायी संघ दाङका अध्यक्ष दीपक पाण्डेयको नेतृत्वमा स्वाथ्यका लागि सरसफाई भन्ने मुल नाराका साथ अभियान चलाइएको थियो ।

पञ्जा, बु्रश, झाडु, हर्पिmकसहित पुगेका मास्क लगाएका व्यवसायीले मुख्य गेटबाट बढार्न सुरु गरेका थिए । उनीहरुले अस्पताल परसरको घाँस फाल्ने मात्र गरेनन् अस्पतालभित्रका शौचालय सफा गर्न पनि भ्याए । संघका उपाध्यक्ष शालिकराम खनाल, सचिव शेषनारायण शर्मा, कोषाध्यक्ष शरद केसी र सहसचिव कृष्ण कुँवरलगायत पदाधिकारी तथा सदस्यहरुको सहभागितामा उनीहरुले अस्पताल सफाई गरे ।

उपक्षेत्रीय अस्पतालका शाखा अधिकृत खड्गबहादुर घर्ती, नासु गणेश दाहाललगायत कर्मचारीहरुको सहभागिता थियो । लामो समयसम्म सरसफाई अभियान चलाइएको थियो । संघको वार्षिक कार्यक्रम अनुसार केहि समय अघि स्वाथ्यका लागि दौड कार्यक्रम चलाएको थियो । यस पछिका

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed