सिसा नेपालको पहलमा पिडितलाई नागरीता र बिबाह दर्ता

२०७५ जेष्ठ १०, बिहीबार ०४:०२ गते २०७५ जेष्ठ १०, बिहीबार ०४:०२ गते २०७५ जेष्ठ १०, बिहीबार ०४:०२ गते

दिपक वली
घो राही ९ जेष्ठ
तौ लिहवा नगरपालिका–१ की २० वर्र्षीया शो भादे वी गुप्ता (कसौ धन) लाई घर परीवारले नागरीता तथा बिबाह दर्ता नदिएपछि सीसा नेपाल दाङकाको पहलमा नागरिकता र विवाह दर्ता प्रमाणपत्र दिलाइएको  छ ।

२०७४ साल जे ठ १९ गते  राजपुर गाउपालिका–४ फो हरा (मो तीपुर) का विजयकुमार गुप्तासग मागी विवाह गरी आएकी गुप्तालाई श्रीमानले  नागरिकता र विवाह दर्ता गर्न नमाने पछि सीसा ने पालको  पहलमा उक्त प्रमान पत्र दिलाइएको  मंगलवार पत्रकार सम्मे लन गरी जानकारी दिइएको  हो  ।
पत्रकार सम्मे लनमा पीडित शो भादे वीले  श्रीमानले  अरुसगै  प्रे म सम्बन्ध राखिरहे काले  नागरिकता र विवाह दर्ता गराइदिन नमाने पछि आफू सीसा ने पालको  शरणमा पर्नुपरे को  बताउनुभयो  ।

सीसा ने पालकी अध्यक्ष साजिदा सिद्दिकीले  पीडित शो भादे वीका श्रीमान विजयले  श्रीमतीका रुपमा स् वीकार गर्न नसक्दा माइतीको  शरणमा पर्नुपरे को  बताउनुभएको  थियो  । पिडितको निबेदन आएको करीब एक महिनाको अवधिमा निज पिडितलाई प्रमाणपत्र दिलाउन सफल भएको सिसा नेपालकि अध्यक्ष साजिदा सिद्धीकिले बताउनुभयो ।
सिसा नेपालकि अध्यक्ष साजिदा सिद्धीकिको अध्यक्षतामा भएको उक्त पत्रकार सम्मेलनको सहजिकरण पत्रकार सम्मे लनको  सहजीकरण विष्णुकुमार दे वको टाले  गर्नुभएको  थियो  ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed