Month: २०७५ जेष्ठ ५, शनिबार १५:२८ गते

गढवामा निशुल्क योग शिविर सुरुवात

शिवराज पन्थी देउखुरी ५जेठ । गढवामा शनिवार देखि पतञ्जली योग साधना केन्द्र दाङद्धारा निशुल्क योग बिज्ञान शिविर उद्घाटन गरिएको छ । चेतनशिल महिला समाज केन्द्र र गढवा उद्योग बाणिज्य संघको…

राप्ती नदीमा डुबेर भालुबाङका एक बालकको मृत्यु

ओमप्रकाश गुप्ता भालुवाङ ५ जेठ । दाङ देउखुरीको राप्ती नदीमा डुबेर शनिवार दिउँसो भालुबाङका एक बालकको ज्यान गएको छ । भालुबाङ पुल्चोक बजारका तुलाराम रोकाको छोरा बर्ष ८ का प्रदिप…

लालमटियामा ट्रकको ठक्करबाट बालकको मृत्यु

ओमप्रकाश गुप्ता भालुवाङ ५ जेठ । देउखुरीको राप्ती गाउँपालिका २ लालमटियामा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । शनिवार बेलुका ६ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ गइरहेको लु १…

लमही नगरपालिकाको प्रेस संयोजकमा खनाल नियुक्त

ओमप्रकाश गुप्ता लमही ४ जेठ । पत्रकार शिवु खनाल लमही नगरको प्रेस संयोजकमा नियुक्त भएका छन् । विहीवारको कार्यापालिका वैठकले खनाललाई प्रेस संयोजकमा नियुक्त गरेको हो । खनाल लमहीमा रहेको…

लमहीको सार्वजनिक शौचालय बन्द

ओमप्रकाश गुप्ता लमही ४ जेठ । राप्ती राजमार्ग अन्तरगत दाङ देउखुरीको लमहीस्थित सार्वजनिक शौचालय मर्मतका लागि दुई महिना बन्द हुने भएको छ । सार्वजनिक शौचालय अत्याधिक फोहोर भएकोले दुई महिना…

ढकलपुरमा खानेपानीकाे अाेभरहेड ट्याकीकाे शिलन्यास

जेष्ठ ४ घोराही घाेराही- ८ ढकलपुरमा खानेपानीकाे अाेभरहेड ट्याकीकाे शिलन्यास अाज भएकाे छ । खानेपानी समितिका अध्यक्ष तिलक नेपालीकाे अध्यक्षता एंव घाेराही ८ का वडा अध्यक्ष चन्द्रप्रसाद चाैधरीकाे प्रमुख अातिथ्यमा…

दाङमा एक युवामाथी सांघाति अाक्रमण

जेष्ठ ४ घोराही दाङमा एक युवामाथी सांघाति अाक्रमण भएकाे छ । घाेराही उपमहानगरपालिका वडा नम्बर 10 नारायणपुरमा युवाहरूकाे समूहले स्थानीय युवा चिरण के.सीमाथी सांघातिक अाक्रमण गरेका हुन् । विहीवार राति…

ढकलपुरमा खानेपानीकाे अाेभरहेड ट्याकीकाे शिलन्यास

जेष्ठ ४ घोराही घाेराही- ८ ढकलपुरमा खानेपानीकाे अाेभरहेड ट्याकीकाे शिलन्यास अाज भएकाे छ । खानेपानी समितिका अध्यक्ष तिलक नेपालीकाे अध्यक्षता एंव घाेराही ८ का वडा अध्यक्ष चन्द्रप्रसाद चाैधरीकाे प्रमुख अातिथ्यमा…

राप्ति उपक्षेत्रिए अस्पतालमा सरसफाई गरीने

दिपक वली जेष्ठ ४ घोराही राप्ति उपक्षेत्रिए अस्पताल घोराहीमा भोलि शनिबार बिहान ६ बजे देखि सरसफाई गरीने भएको छ । मोबाइल तथा इलेक्ट्रोनिक्स ब्यबसायि समितिको आयोजनामा उक्त कार्यक्रम हुन लागेको…

गढवामा वाल विवाह न्यूनिकरण कार्यशाला

ओमप्रकाश गुप्ता गढवा २ जेठ । गढवा गाउँपालिकाको महिला तथा वालवालीका शाखाको आयोजनामा बुधवार वाल विवाह न्यूनिकरण सम्वन्धी एकदिने अभिमुखिकरण सम्पन्न भएको छ । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा…

You missed