Month: २०७५ बैशाख १८, मंगलवार १४:२७ गते

आदर्श नमुना मावि लालमटियामा भवन शिलान्यास

ओमप्रकाश गुप्ता भालुवाङ १८ वैशाख । आदर्श नमुुना मावि लालमटियामा मंगलवार आधारभुुत तहको भवनकोे शिलान्यास गरिएको छ । ५ कोठे भवनको शिलान्यास राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी र वडा नम्बर…