ओमप्रकाश गुप्ता
सिसहनियाँ २२ जेठ । ४६ औँ विश्व वातावरण दिवसका अवसरमा मंगलवार देउखुरी सिसहनियाँ बजार सरसफाई गरिएको छ । बगर कृषि सहकारी संस्था लि.सिसहनियाँको आयोजनामा सरसफाई गरिएको हो । प्लाष्टिक प्रदुषण निर्मुल पारौ सके पुन प्रयोग गरौ नसके वहिष्कार गरौ भन्ने मुल नाराका साथ बजारको विभिन्न ठाउँ,सार्वजनिक स्थल र बाटो सरसफाई गरिएको संस्थाका अध्यक्ष दलबहादुर घर्तीले जानकारी दिएका छन् ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0