सिसा संस्थाकि अध्यक्ष साजिदा सिद्धिकि काठमान्डौमा सम्मानित

२०७५ असार १४, बिहीबार १३:५३ गते २०७५ असार १४, बिहीबार १३:५३ गते २०७५ असार १४, बिहीबार १३:५३ गते

घोराही, असार १४ ।

सिसा नेपालकी केन्द«ी अध्यक्ष दाङकी सामाजीक अभियन्ता साजीदा सिद्धीकी काठमाण्डौमा सम्मानीत हुनुभएको छ ।

साथी नामक गैर सरकारी संस्थाले महीला तथा वालवालीकाको क्षेत्रमा काम गर्दे आएकी सिद्धीकीलाइ उतकृष्ट काम गरेको भन्दै सम्मान गरेको हो ।सिद्धीकीलाइ महीला वालवालीका तथा जेष्ठ नागरीक मन्त्री थम माया थापाले सम्माान गर्नुभएको हो । साजीदा सिद्धीकी विगत लामो समय देखी दाङमा लैगीक हिसा महीला अधिकारका क्षेत्रमा क्रीयाशील हुनुहुन्छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *