देउखुरी बाढीको उच्च जोखिममा, राप्ती र खहरेखोलामा पानीको बहाव बढदै

२०७५ असार १८, सोमबार ०६:१० गते २०७५ असार १८, सोमबार ०६:१० गते २०७५ असार १८, सोमबार ०६:१० गते

ओमप्रकाश गुप्ता
देउखुरी १८ असार । वर्षायामको  मनसुन सक्रिय भएसँगै  देउखुरी क्षेत्रमा बाढीको  उच्च जो खिम बढे को  छ । विगतका वर्षहरुमा बाढीे ले  पु¥याएको  क्षतिका आधारमा देउखुरीमा जो खिम क्षे त्रहरुको  पहिचान गरे र त्यस भे गमा सुरक्षा सतर्कता बढाइएको  छ  । बाढीको  उच्च जो खिम क्षे त्रमा राजपुर गाउँपालिका, गढवा गाउँपालिकाको वडा नं. १, २, ३, ४, ५, ६ र ७, राप्ती गाउँपालिकाको  वडा नं. १, २, ३, ४, ५, ६, ७ र ८, लमही नगरपालिका वडा नं. २, ४, ६ रहेका छन् । देउखुरीमा राप्ती नदीले  चार वटा स्थानीयतहहरु राजपुर, गढवा, राप्ती र लमही नगरपालिकाका दुई दर्जन वडाहरुलाई प्रभावित बनाउने  दे खिएको  छ । राप्तीमा आउने  बाढीले  राजपुर गाउपालिका, गढवा गाउपालिकाका वडाहरु १, २, ३, ४, ५, ६, ७ र ८, राप्ती गाउपालिकाका वडाहरु १, २, ३, ४, ५, ६, ७ र ८, लमही नगरपालिकाका वडाहरु २, ४, ६ र ९ मा असर पुग्ने  दे खिएको  छ । चारवटा स्थानीयतहका अधिकांश वडाहरुमा बाढी पस् यो  भने  एक हजार घरधुरी प्रभावित हुने  छन् भने  पाँच हजार जनसंख्यालाई असर पनेर्  दे खिएको  जिल्ला विपत व्यवस् थापन समितिले  जनाएको  छ । यता गए राती देखि परेको अविरल वर्षाका कारण राप्ती नदी, दोलहीखोला र अन्य खहरेखोलामा पानीको बहाव बढ्न थालेको छ । धान,मकै र तरकारीबालीमा समेत पानी पसेको किसानहरुले बताएका छन् । लगायतका पानीको बहाव बढ्न थाले पछि बाढीले निम्त्याउने  क्षतिबाट मानवीय सुरक्षाका लागि जिल्ला विपत व्यवस् थापन समितिले  पूर्व तयारी गरे को  छ । भने राप्ती, गढवा, लमही र राजपुर गाउँपालिकामा ससत्र प्रहरी, नेपाल प्रहरी, रेडक्रस तयारी अवस्थामा रहेको बताइएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *