ओमप्रकाश गुप्ता
भालुवाङ २२ असार । देउखुरीको राप्ती गाउँपालिका ४ मौरीघाटमा बाख्रा चोरी भएको छ । मौरीघाट निवासी मता केसीको घरबाट गए राती चोरले ३ वटा बाख्रा चोरी गरेको पिडित केसीले जानकारी दिएका छन् । राती घरपरिवार सुतेका बेला चोरले बाख्राको खोरबाट चोरी गरेको बताइएको छ । बाख्रा चोरी भएको विहान मात्र आफुले थाहा पाएको पिडित केसीले बताएका छन् । चोरी गर्ने व्यक्तिको खोजी कार्यजारी रहेको प्रहरीले बताएको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0