घोराही, असार २७
प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले जुम्लामा अनसनरत डा. गोविन्द केसिलाई काग्रेस कार्यकर्ताको सज्ञा दिदै अनसनको कडा शब्दमा विरोध गरेका छन् । संसदमा दर्ता भएको जरुरी महत्वको प्रस्तावमा आफ्नो धारणा राख्दै चौधरी डा. केसिको अनसनको कुनै अर्थ नरहेको टिप्पणि गरे ।
उनले डा. केसिले चुनावको वेला रुख चिन्हको पक्षमा क्याम्पीङ गर्ने कार्यकर्ताकोरुपमा चित्रण गर्दै उनि को हुन भनेर आफुलाई चिन्न जरुरी नरहेको स्पष्ट पारे ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0